मिति २०८२ फागुन ८ गते शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन भएको अंग्रेजी श्रुतिलेखन प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै 🌻🌺🥀
मिति २०८२ फागून १० गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउने क्रममा लिइएको केही तस्बिरहरू 🥀🌺🌻
चापाकोट नगरपालिकाद्वारा आयोजित निबन्ध प्रतियोगिता र NELTA स्याङ्जाद्वारा आयोजित अंग्रेजी हिज्जे प्रतियोगितामा सहभागी विद्यार्थी साथैं मिति २०८२ फागुन १ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तरगत कक्षा १-५ मा आयोजित नाटक प्रतियोगिता र कक्षा ६-१० मा आयोजित अंग्रेजी सम्झना खेलमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।
श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरमा माध्यमिक तह ल्याकत परीक्षा (SEE Aptitude Exam) र आधारभूत तह ल्याकत परीक्षा (BLE Aptitude Exam) २०८२ को परीक्षाफल प्रकाशन तथा पुरस्कार र प्रगति वितरण कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝🥀🌹
श्री खड्गकाली मा.वि.मा मिति २०८२ माघ २८ गते मल्याङ्कोट स्वास्थ्य चौकी चापाकोट–४, दार्सिङको हे.व. श्री दीपक सज्याल र अ.हे.ब. श्री चिरन्जीवी पौडेलको सहजीकरणमा कक्षा ६, ८ र ९ को छात्राहरुलाई ‘एच.पि.भी. खोप तथा महिनावारी स्वच्छता सम्बन्धि विद्यालय स्वास्थ्य शिक्षा’ कार्यक्रम सञ्चालन भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝